स्स्थानिय सस्था कालिका स्वाबलम्बन सामाजिक केन्द्रको समन्वयमा भारतको नया दिल्लीमा अवस्थित गै सस Sulabh - international सङ्ग बिद्यालयले सहकार्य गर्ने अवसर पायेको छ । विशेष गरि बिद्यालयमा सरसफाइका लागि विद्यार्थीहरुलाइ जागरुक गर्ने उद्देश्यले अभिमुखिकरण कार्यक्रम सन्चालन भयो । बिद्यालयमा बिशेषत शौचालय ब्यवस्थित बनाउने सन्दर्भमा सुलभले कार्य गर्ने र त्यसका लागि...
सरस्वती पुजा एबम पुरस्कार- बितरण कार्यक्रमबुद्ध पद्म मा बि तौलिहवा ,#पुर्ब विद्यार्थी मन्च द्वारा बिद्यार्थिहरुको प्रोत्साहनका लागि बिद्यालयका ६ जना जेहेन्दार बिद्यार्थिहरुलाइ झोला उपहार साथै पुर्ब विद्यार्थी सिनेमा सतरङ्ग का सन्चालक बृजेश जैसवाल द्वारा तिनै ६ जना विद्यार्थीहरुलाइ शैक्षिक सामाग्री प्रदान गरियो । साथमा बुद्द्पद्म किशोरी मन्च एबम नाट्य समुहको...
January 26, 2025
आज बुद्ध पद्म मा बि ,तौलिहवा ,पुर्ब- विद्यार्थी मन्चको बैठकमा आज मिति २०८१ माघ १२ गते शनिवारका दिन श्री बुद्ध पद्म मा.बि. तौलिहवा पुर्व बिद्यार्थी मञ्च तदर्थ समितीको बैठक मञ्चका अध्यक्ष श्री संजय लम्साल ज्युको अध्यक्षमा सम्पन्न भयो । बैठकमा कार्य समितीका सदस्यहरु, पदेन सदस्य बिद्यालयका प्रधानाध्यापक श्री बाबुराम भण्डारी,...
बि.सं.१९९७ सालमा स्थापना भएकाे यश बिद्यालयकाे वृद्धि काे लागि अझ केही रचनात्मक काम गर्न सकिन्छ की भनी पुर्ब बिद्यार्थीहरूकाे भेलाबाट १३ सदस्यीय एक तदर्थ समिति ( पुर्ब बिद्यार्थी मन्च ) श्री संजय लम्सालकाे अध्यक्षतामा गठन गरियाे साथै उक्त समिति बाटै ३ जना सदस्य रहेकाे बिधान निर्माण उप समिति पनि आजै...