सुलभ इन्टरनेशनल ( Ngo – Delhi ) सङ्गको सहकार्य

स्स्थानिय सस्था कालिका स्वाबलम्बन सामाजिक केन्द्रको समन्वयमा भारतको नया दिल्लीमा अवस्थित गै सस Sulabh – international सङ्ग बिद्यालयले सहकार्य गर्ने अवसर पायेको छ । विशेष गरि बिद्यालयमा सरसफाइका लागि विद्यार्थीहरुलाइ जागरुक गर्ने उद्देश्यले अभिमुखिकरण कार्यक्रम सन्चालन भयो । बिद्यालयमा बिशेषत शौचालय ब्यवस्थित बनाउने सन्दर्भमा सुलभले कार्य गर्ने र त्यसका लागि विद्यार्थीहरुलाइ नै सक्रिय बनाउनुपर्ने धारणा उक्त गैससका निर्देशक रुपक चौधरीले जानकारी दिनुभयो ।

© श्री बुद्ध पद्म माध्यमिक विद्यालय, कपिलवस्तु-२, तौलिहवा
Powered By: PiT Group