लुम्बिनी प्रदेश सरकारको सहयोगमा बिद्यालयमा solar power system जडान कार्य हुँदै

२०८२-०४-०३ ,शनिबार oplus_2097152 oplus_2097152 oplus_2097152 oplus_2097152 oplus_2097152 oplus_2097152

बिद्यालय सुधार योजना SIP अध्यावधिक गोष्ठी एबम बनभोज कार्यक्रम

oplus_2097152

बुद्ध पद्म मा बि,सरसफाइ क्लबको आयोजना र ब्यवस्थापनमा शुक्रबारे अतिरिक्त क्रियाकलाप अन्तर्गत सरसफाइ र जन्क फुड सम्बन्धी चेतनामूलक नाटक प्रदर्शन गर्नुका साथै बिद्यालय प्राङ्गणमा सरसफाइ कार्यक्रम सम्पन्न भयो

आज मिति २०८२-०३-१३ गते शुक्रबार बुद्ध पद्म माबि,तौलिहवाको सरसफाइ क्लबको आयोजना र ब्यवस्थापनमा सरसफाइ एबम जन्क फुड सम्बन्धी चेतनामूलक नाटक प्रदर्सन का साथै बिद्यालय प्राङ्गणमा सरसफाइ गर्ने कार्यक्रम सप्पन्न भयो ।

oplus_0 oplus_2097152

विद्यालय व्यस्थापनका लागि गठन गरिएका समिति, उपसमिति तथा पदाधिकारीहरू

अनुशासन समितिका पदाधिकारीहरू

शिक्षक अभिभावक संघका पदाधिकारीहरू

विद्यालय व्यस्थापन समितिका पदाधिकारीहरू

बुद्ध पद्म माध्यमिक विद्यालयमा भव्यताका साथ सरस्वती पूजा

सरस्वती पुजा एबम पुरस्कार- बितरण कार्यक्रमबुद्ध पद्म मा बि तौलिहवा ,#पुर्ब विद्यार्थी मन्च द्वारा बिद्यार्थिहरुको प्रोत्साहनका लागि बिद्यालयका ६ जना जेहेन्दार बिद्यार्थिहरुलाइ झोला उपहार साथै पुर्ब विद्यार्थी सिनेमा सतरङ्ग का सन्चालक बृजेश जैसवाल द्वारा तिनै ६ जना विद्यार्थीहरुलाइ शैक्षिक सामाग्री प्रदान गरियो । साथमा बुद्द्पद्म किशोरी मन्च एबम नाट्य समुहको...

आज बुद्ध पद्म मा बि ,तौलिहवा ,पुर्ब- विद्यार्थी मन्चको बैठकमा आज मिति २०८१ माघ १२ गते शनिवारका दिन श्री बुद्ध पद्म मा.बि. तौलिहवा पुर्व बिद्यार्थी मञ्च तदर्थ समितीको बैठक मञ्चका अध्यक्ष श्री संजय लम्साल ज्युको अध्यक्षमा सम्पन्न भयो । बैठकमा कार्य समितीका सदस्यहरु, पदेन सदस्य बिद्यालयका प्रधानाध्यापक श्री बाबुराम भण्डारी,...
डाउलोड
क्र.स. विवरण फाइल
1
2
3
4
5
6
7
8
9
10
Education RSS

© श्री बुद्ध पद्म माध्यमिक विद्यालय, कपिलवस्तु-२, तौलिहवा
Powered By: PiT Group